Incident Reports

Socket bomb goes off in Jyamarukkot of Myagdi

2017-05-12

Gandaki, Myagdi, Beni, Ward 2

A socket bomb has exploded in Myagdi beni municipality ward no. 2 Jyamarukkot. The incident took place on Friday night at around 10:30 p.m. The bomb was exploded a bit away from Arjun secondary school election booth with intention of intimidating the locals. It has not been clear who is behind the explosion but it is suspected that Nepal Communist Party who is against the local level election might be behind the incident. म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको भकुण्डेमा गएराती १०.३० बजे ठूलो आवाज सहित सकेट बम विष्फोट भएको छ । अर्जुन मावि मतदान केन्द्र भन्दा अलि टाढा स्थानीयलाई त्रसित गराउने गरी दुई पटकसम्म विष्फोट भएको अर्जुनमावि मतदात केन्द्रमा खटिएका प्रहरीले समेत घटनाको पुष्टि गरेको छ । विष्फोट कसले कुन प्रयोजनका लागि गराएको भन्ने बारेमा पुष्टि नभएपनि निर्वाचनको खारेजीको माग गरिरहेको नेकपाको संलग्न रहेको हुनसक्ने अनुमान गरिएको छ । दुई पटकसम्म ठूलो आवाज सहित विष्फोट भएको र त्यसपछि कुनै किसिमका गतिविधिहरु नभएको बेनपा २ का वडाअध्यक्षका उम्मेदवार एवम् स्थानीयवासी कृष्णवहादुर कार्कीले बताए । ‘दुईपटक ठूलो आवाज आएको थियो, बमकै आवाज हो’ उनले भने । स्थानीय तहको निर्वाचनको दुईदिन अगाडि भएको बम विष्फोटले भकुण्डेबासीलाई त्रसित बनाएको छ । यता जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचनाअधिकृत प्रहरी निरीक्षक दिवाकर घिमिरेले भने आधिकारिकरुपमा त्यस्तो जानकारी नभएको र बम विष्फोट भएको भन्नेकुरा पुष्टि नभएको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments