Incident Reports

पोखरा सभागृहको व्यस्त सडकमा बम, सेनाले पार्‍यो निस्क्रिय

2017-05-13

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 8

पोखरामा शनिबार बिहान बम फेला परेको छ । पोखराको व्यस्त सभागृह चोकमा बम फेला परेको हो । बम राखिएको हल्ला फैलिएसँगै पुगेको नेपाली सेनाको टोलीले बम निस्क्रिय पारेको छ । बम कसले राख्यो भन्नेबारे केही खुलेको छैन । बम भेटिएको खबर फैलिएसँगै त्रसित बनेको पोखराको जनजीवन बम निस्क्रिय पछि सामान्य बनेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , INSEC

0 Comments

Related Reports