Incident Reports

भरतपुरमा भेटिएको बम सेनाद्वारा निस्क्रिय

2017-05-13

Bagmati, Chitawan, Bharatpur, Ward 9

भरतपुर महानगरपालिकामा शनिबार बिहानै प्रेस कुकर बम फेला परेको छ । नेपाली कांग्रेस भरतपर महानगरपालिका–९ को सम्पर्क कार्यालय नजिकै बम फेला परेको हो । बम भेटिएको केही समयपछि नै नेपाली सेनाको बम डिस्पोजल टोलीले निक्रिय पारेको छ । सेतो बोराभित्र शंकास्पद वस्तु फेला परेपछि भरतपुर व्यारेकबाट नेपाली सेनाको टोली बम डिस्पोजका लागि आइपुगको थियो । बम कसले राख्यो भन्नेबारेमा केही खुलेको छैन । बमको हल्लाले त्रसित बनेको जनजीवन बम निस्क्रिय भएसँगै सामान्य बनेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्वाचनविरोधी गतिविधि तीव्र पारिरहेका बेला प्रेसर कुकर बम फेला परेको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports