Incident Reports

माओवादी केन्द्रका उम्मेदवार विप्लव कार्यकर्ताको नियन्त्रणमा

2017-05-13

Bagmati, Makawanpur, Manahari, Ward 1

मनहरि गाउँपालिका—१ हाँडीखोलाका माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार रामकुमार उप्रेती विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले नियन्त्रणमा लिएको छन् । उप्रेतीको परिवार र गाउँलेका अनुसार उप्रेतीलाई नेकपाले शनिबार बिहानै नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय हेटौंडाले उम्मेदवार अपहरणमा परेको जानकारी दिँदै प्रहरी निरीक्षक मधु थापाको टोली घटनास्थलमा पुगेको बताएको छ । आफ्ना विभिन्न सङ्गठनमा आबद्ध व्यक्तिलाई कुनै अपराधजन्य क्रियाकलाप नगरे पनि प्रहरी प्रशासनले नियन्त्रणमा लिएको जनाउँदै नेकपाले उम्मेदवार उप्रेतीलाई नियन्त्रणमा लिएको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Abduction
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 4
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth unknown
Total Abducted 1
National/Online Media , INSEC , Local Newspaper - Makwanpur , Local Newspaper - Dhanusha , Local Newspaper - Parsa

0 Comments

Related Reports