Incident Reports

दोस्रो चरणको निर्वाचन हुन नदिने भन्दै विरोध प्रदर्शन

2017-05-13

Madhes, Saptari, Rajbiraj

राष्ट्रिय जनता पार्टीले संविधान संशोधन नभए स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुन नदिने भन्दै वैशाख २९ गते राजविराजमा विरोध र्‍याली तथा सभा गरेको छ । राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिर प्राङ्गणबाट निकालिएको विरोध र्‍याली नगर परिक्रमा पश्चात सहिद दशन चोकमा पुगी सभामा परिणत भएको थियो । आगामी वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचन बहिष्कार गरेको राजपाका नेताहरूले संविधान संशोधनलगायतका मागहरू पुरा नभए दोस्रो चरणको निर्वाचन हुन नदिने चेतावनी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , INSEC , Local Newspaper - Dhanusha , Local Newspaper - Siraha , Local Newspaper - Saptari , Local Newspaper - Rautahat

0 Comments

Related Reports