Incident Reports

भारतीय नम्बर प्लेटको ट्रकमा आगजनी

2017-05-13

Sudurpashchim, Kailali, Dhangadhi

पूर्व–पश्चिम राजमार्गअन्तर्गत् कन्चनपुरको महेन्द्रनगर–अत्तरिया सडकखन्डमा पर्ने वनहरा जंगलनजिक भारतीय नम्बर प्लेटको एक ट्रकमा आगजनी गरिएको छ । महेन्द्रनगरबाट तरकारी र फलफूल बोकेर धनगढी जाँदै गरेको ट्रकमा शनिबार दिउँसो आगजनी गरिएको हो । नेपाल बन्द आह्वान गरेको नेपाल कम्युनिष्ट पार्टीले बन्दको अवज्ञा गरेको भन्दै ट्रकमा आगजनी गरेको जनाएको छ । घटनामा संलग्न केहीलाई पक्राउ गरी छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Secondary Form Strike/Bandh
Weapons Fire
Primary Cause Election-related incident
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments

Related Reports