Incident Reports

काङ्ग्रेस र एमाले कार्यकर्ताबिच झडप, एमाले कार्यकर्ता अपहरणमा

2017-05-12

Bagmati, Dolakha, Tamakoshi, Ward 6

तामाकोशी गाउँपालिका-६ च्यामामा चुनाव चिन्हका बारेमा मतदातालाई सिकाउँदै हिड्ने क्रममा काङ्ग्रेस र एमाले कार्यकर्ताबिच वैशाख २९ गते साँझ झडप भएको छ । च्यामा पोखरेस्थित काङ्ग्रेस कार्यकर्ता पवनराज खड्काको घर नजिक झडप हुँदा काङ्ग्रेसका कार्यकर्ताले सोही गाउँपालिकाका एमाले उपाध्यक्षका उम्मेदवार उर्मिला केसीका पति शान्त केसीलाई अपहरण गरी लुकाएकोमा वैशाख ३० गते मुक्त गरेका छन् । झडपमा काङ्ग्रेसका कार्यकर्ता श्यामबहादुर प्रधान घाइते भएका छन् । उनको उपचार स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । प्रहरी र राजनीतिक दलहरूबिच वैशाख ३० गते भएको छलफलपछि उनलाई मुक्त गरेको स्थानीय देवी शर्माले जानकारी दिइन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Abduction
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 12
Actor 2 - Affiliation UML and affiliated org
Actor 2 - Youth unknown
Total Injured 1
INSEC

0 Comments

Related Reports