Incident Reports

मुगुको एक मतदान केन्द्रमा झडप

2017-05-14

Karnali, Mugu, Khatyad, Ward 8

मुगुमा खत्याड गाउँपालिका–८ को सरस्वति प्राविमा मतदान भइरहेका बेला झडप भएको छ । मतदाता परिचयपत्र नल्याएका व्यक्तिले जबर्जस्ती मतदान गर्न खोज्दा झडप भएको हो । झडप लगत्तै स्थानिय बासिन्दाले ढुंगामुढा प्रहार गरेपछि प्रहरीले ५ राउण्ड हवाई फायर गरेको छ । प्रहरी सहायक निरीक्षक चेतबहादुर खत्रीका अनुसार हवाइ फायर भएपछि मतदान केहीबेर प्रभावित भएपनि अहिले मतदान फेरि सुरु भएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 25
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 4
National/Online Media

0 Comments

Related Reports