Incident Reports

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा दुईजना गिरफ्तार

2017-05-12

Gandaki, Kaski, Rupa, Ward 5

निर्वाचन विरोधी क्रियाकलापमा संलग्न भएको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई वैशाख २८ गते गिरफ्तार गरेको छ । प्रहरीले रुपा गाँउपालिका-५ बाट प्रहरीले प्रकाश बास्तोला र गोबिन्द ओलीलाई गिरफ्तार गरेको जनाएको छ । आरोपित दुवै जनालाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यलय सिसुवाका इन्स्पेक्टर दुर्गाबहादुर गुरुङले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments

Related Reports