Incident Reports

नेपाली काँग्रेसका कार्यकर्ता द्वारा एमालेका उम्मेदवारको घरमा ढुंगा मुढा

2017-05-12

Bagmati, Dolakha, Tamakoshi, Ward 2

तामाकोशी गाउँपालिका-२ का एमाले दलित तर्फा वडा सदस्यकी उम्मेदवार ४१ वर्षीया प्रेमिका नेपालीको घरमा वैशाख २९ गते साँझ करिब ८ बजेतिर काङ्ग्रेसका कार्यकर्ता नानीबाबु तामाङको नेतृत्वमा आएको समूहले ढुङ्गामूढा गरेको छ । साथै उनीहरूले सोही ठाउँका मानेडाडा प्राविमासमेत तोडफोड गरेको स्थानीयले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth unknown
INSEC

0 Comments

Related Reports