Incident Reports

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका मा बोत्तल बम्ब फेला

2017-05-14

Karnali, Dailekh, Chamunda Bindrasaini

RSS दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–८ बिन्द्रासैनीमा खतरा लेखेको बोतल बम फेला परेको छ । स्थानिय निर्वाचन प्रभावित गर्नेगरी राखएिको उक्त बम नेपाली सेनाले निष्क्रिय बनाएको छ । यसरी ठाउँठाउँमा बिष्फोटक पदार्थ राख्ने व्यक्तिहरुको खोजी गर्नुको साथै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , Police website

0 Comments

Related Reports