Incident Reports

One injured in a clash between CPN UML and Maoist Center

2017-05-13

Karnali, Jajarkot, Bheri, Ward 1

There has been a clash between the cadres of Maoist centre and CPN UML during the election campaign on May 13. In a clash, 21 years old UML cadre Gyanu Rawat of Bheri Municipality-1 was injured. She sustained eyes injuries and receiving treatment at District Hospital of Jajarkot. The injured is further referred to Phattewal eye hospital. CPN UML District committee member Shiva Prasad Sharma said that the cadre was beaten by Maoist centre cadres during the election dissemination. भेरी नपा-१ राजगाउँमा स्थानीय तहको निर्वाचन प्रचार प्रसारका क्रममा एमाले र माओवादी केन्द्रका कार्यकर्ता बिच वैशाख ३० गते राति ८ः३० बजे झडप भएको छ । झडपमा सोही नपा-१ कालेगाउँ निवासी २१ वर्षीय एमाले कार्यकर्ता ज्ञानु रावत घाइते भएका छन् । दाहिने आँखामा चोट लागेका घाइतेको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । आँखामा चोट लागेका घाइतेलाई थप उपचारका लागि नेपालगञ्जस्थित फत्तेवाल आँखा अस्पतालमा रिफर गरिएको अस्पतालले जनाएको छ । चुनावी प्रचार प्रसारका घरमा मतदातासँगको भेटघाट कार्यक्रममा सोही ठाउँ निवासी माओवादी केन्द्रका कार्यकर्ता २४ वर्षीय डम्बर रेग्मी, २३ वर्षीय यज्ञ बस्नेत र २१ वर्षीय रोशन रोकायले कुटपिट गरेको एमाले जिल्ला कमिटी सदस्य शिवप्रसाद शर्माले आरोप लगाए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 6
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 6
Actor 2 - Affiliation CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth unknown
Total Injured 1
INSEC

0 Comments