At least one person died in a police firing incident at Pawati voting centre in Melung Rural Municipality of Dolakha district during voting under the local level elections on Sunday.
Police had intervened to stop a clash between Nepali Congress and CPN-UML.
मतदान शुरु भएलगत्तै विहानैदेखि तनावग्रस्त रहेको दोलखामा चुनावी झडपकै क्रममा एकजनाको मृत्यु भएको छ । मेलुङ गाउँपालिका अन्तर्गत पवटी मतदान केन्द्रमा कांग्रेस र एमालेबीचको झडप रोक्न प्रहरी गोली चलाउदा एकजनाको मृत्यु भएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज भट्टले घटनाको पुष्टि गरे । उनले भने, ‘मेलु १ छटेश्वर मावी मतदान केन्द्रमा एक जनाको मृत्यु भएको भन्ने खबर आएको छ ।’
उनका अनुसार झडपका क्रममा सुरक्षाकर्मीले चलाएर एकको मृत्यु भएको हो । उनको सनाखत हुन सकेको छैन ।
चुनावअघि भएको झडपमा माओवादी कार्यकर्ताको आक्रमणमा परी एमाले कार्यकर्ताको मृत्यु भएपछि दोलखा तनावग्रस्त भएको थियो ।
आइतबार मतदान सुरु भए लगतै विभिन्न स्थानमा तनाव भएको थियो । कांग्रेस र एमाले कार्यकर्ताबीच विभिन्न मतदान केन्द्रमा झडप भएको थियो । तामाकोशी र वैत्यश्वरमा अधिकांश मतदान केन्द्रमा सत्तापक्षले बुथ कब्जा गरेको भन्दै एमालेका उम्मेदवारले मतदानस्थल छाडेका छन् ।
Update....
One person died after security personnel opened fire during a clash between the cadres of Nepali Congress and CPN-UML in Melung Rural Municipality of Dolakha district on Sunday afternoon.
Police reportedly resorted to firing to contain violent situation at Pabati polling centre of Melung Rural Municipality during local level elections today.
The one killed in police firing is Nepali Congress cadre, identified as Nukul Bhujel, according to Assistant Chief District Officer Yagya Raj Bhatta.
He informed that other persons also have been injured in the clash.