Incident Reports

Ujyaalo: Unidentified group blazes ward office

2017-05-13

Lumbini, Bardiya, Rajapur

An unidentified group has set fire on ward office in Rajpur Municipality on the night of May 13. Two people in a motorbike set fire on the ward office according to Rajapur Municipality. The important papers in administration branch have been destroyed by the fire according to DSP Krishnaji Adhikari. DSP Adhikari said that the people have entered the building by breaking the lock and set fire. The locals had extinguished the fire. The security around has been tightened after the incident. बर्दियाको राजापुर नगरपालिका-१० खैरीचन्दनपुर वडा कार्यालयमा आगजनी भएको छ । आगजनी कसले गर्यो एकीन भएको छैन । मोटरसाइकलमा आएका नचिनेका मानिसको समूहले शनिबार राति साढे १० बजेतिर नगरपालिकाको वडा नम्बर १० को कार्यालय खैरीचन्दनपुरमा आगजनी गरेको राजापुर नगरपालिकाले जनाएको छ । नचिनेका मानिसको समूहले कार्यालयको ताला तोडेर भित्र पसी कार्यालयका महत्वपूर्ण कागजात जलाएको वडा कार्यालयका सचिव धुब्रराज पौडेलले बताउनुभयो । कार्यालयको ढोका फोडेर भित्र पसी कागजपत्र जलाएको उहाँको भनाई छ । आगजनीबाट वडा कार्यालयको प्रशासन फाँटमा रहेका केही महत्वपूर्ण कागजपत्र जलेको ईलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ । आगजनी भए लगत्तै प्रहरी पुगेर रातभरि सुरक्षा प्रदान गर्नुका साथै आगजनीमा संलग्नहरुको खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ । आगजनी भएको देखेपछि स्थानीय बासिन्दाले आगो निभाएका हुन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Total damaged Buildings 1
National/Online Media , Other Sources , INSEC , Local Newspaper - Saptari

0 Comments