Incident Reports

फुजेलको भैरवाश्रम माविमा नयाँ शक्ति र माओबादी कार्यकर्ता बीच झडप

2017-05-14

Gandaki, Gorkha, Gandaki, Ward 4

गण्डकी गाउँपालिकाको फुजेलमा रहेको भैरवाश्रम माविमा नयाँ शक्ति र माओवादीबीच झडप भएको छ । झडप हुँदा केही समय मतदान प्रक्रिया रोकिएको मतदान अधिृकत खिलाराज खकुरालले बताए । मतहाल्न सक्ने व्यक्ति हुँदाहुँदै प्रतिनिधि पठाएर भोट हाल्न खोजेको भन्दै विवाद भएको खकुरालको भनाइ छ । अहिले केन्द्रको अवस्थ सामान्य रहेको र मतदान प्रक्रिया सुचारु भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 40
Actor 2 - Affiliation Naya Shakti
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Reports