Incident Reports

One injured from police bullets died in Kalikot

2017-05-14

Karnali, Kalikot, Naraharinath, Ward 6

Dhanarup Batala, a ward chairman candidate from Rastriya Prajatantra Party in Naraharinath Rural Municipality of Kalikot district, succumbed to injuries on Sunday nights. Batala, the candidate of ward number 6 of the Naraharinath, had received bullets on Sunday afternoon after Police open fire when cadres of Netra Bikram Chand led CPN tried to capture the ballot boxes. Batala,45, died after rescue operation could not take place because of bad weather. According to DSP Yogendra Kumar Khadka, other three injured are rescued on Monday morning and taken to Surkhet for further treatment. Khadka said that Byasi BK of Maoist Center, Dan Bahadur Batala and Kul Bahadur Batala of RPP have sustained injuries. Among three, Dan Bahadur is seriously injured. A helicopter of Nepal Army rescued the injured on Monday morning from the remote local unit. कालिकोटको नरहरिनाथ गाउँपालिका स्थित नन्दादेवी माविको मतपेटीका जलाउन पुगेका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा एकको मृत्यु भएको छ । आईतबार साँझ मतपेटीका शिल गर्ने क्रममा ठुलो संख्यामा पुगेका विप्लवका कार्यकर्ताले घेरा हालेर मतपेटीका जलाउन थालेपछी प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर धनरुप बटालाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । कालिकोट सदरमुकामबाट ९ घण्टा पैदल दुरीमा रहेको नरहरीनाथ गाउँपालिका खटिएका निर्वाचन अधिकृत सहितका प्रहरी कर्मचारी आईतबार राती अबेरसम्म सम्पर्कमा आउन सकेका थिएनन् । अहिले सवै प्रहरी र कर्मचारीहरु सम्पर्कमा आएको कालिकोटका प्रमुख जिल्ला अधिकारी गिरधारी सुवेदीले जानकारी दिए । ‘सवै प्रहरी र कर्मचारीहरु सम्पर्कमा आईसक्नु भएको छ’ प्रजिअ सुवेदीले भने, ‘कोही सम्पर्क विहीन छैन, सवै सकुसल हुनुुहुन्छ ।’ आईतबार साँझको घट्ना पछी प्रहरी र कर्मचारीहरु कुमालगाउँ स्थित ईलाका प्रहरी कार्यालयमा बसेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । त्यस्तै झड्पका क्रममा केही घाईते भएको र उनीहरुलाई हेलिकप्टरबाट उद्धार गर्ने तयारी भईरहेको गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी दिए । निर्वाचन सम्पन्न भएपछी मतपेटीका प्याक गरेर गणनास्थलतर्फ लाने तयारी गर्दै गर्दा अचानक ठूलो संख्यामा आएका नेपाल कम्युनिष्ट पार्टीकाकार्यकर्ताले जनमत सहितको ब्यालेट बक्स जलाएका थिए । कतिवटा ब्यालेट बक्स थिए र कतिवटा जलाए भन्नेबारे यकिन विवरण अझै आईनसकेको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ । ०५५ सालमा यहाँका महिलाहरुले स्थानिय प्रहरीले महिलामाथी दुर्व्यवहार गरेको भन्दै चौकीबाट हतियार खोसेका थिए । २०५५ तिरै तत्कालिन विद्रोही माओवादीको प्रभाव बढेपछि नेपाली सेनाले किलो शेरा अप्रेशन यही गाउलाई लक्षित गर्दै सुरु गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Small arms
Primary Cause Election-related incident
Secondary Cause Law and Order Violence
Actor 1 - Number of people 5
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Killed 1
Total Injured 3
National/Online Media , INSEC , Local Newspaper - Siraha , Local Newspaper - Chitwan , Local Newspaper - Dhanusha , Local Newspaper - Saptari , Local Newspaper - Rupandehi

0 Comments