Incident Reports

UML cadre killed in Dhading

2017-05-14

Bagmati, Dhading, Benighat Rorang, Ward 9

A CPN (UML) activist was killed on Sunday night at Pipalbhanjyang area of Jogimara, Rorang Village Council – 9 according to RSS. Laxman Chepang, 30, was beaten to death with a stick inside an under construction house. Police recovered his body covered with a tarpaulin sheet and zinc sheet. Officials also recovered a blood stained stick beside the dead body. दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ जोगिमारास्थित पिपलभन्ज्याङमा आइतबार राति एमाले कार्यकर्ताको हत्या भएको छ । पिलभन्ज्याङमा रहेको बन्दै गरेको झ्यालढोका नहालिएको घरमा आइतबार राति ३० वर्षीय लक्ष्मण चेपाङलाई लठ्ठीले हानेर हत्या गरिएको र त्रिपालसँगै जस्तापाताले समेत छोपेर छाडिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । स्थानीय तह निर्वाचनको मतदान गरेपछि घरको काम गरेर बसेका चेपाङलाई हानिएको लठ्ठी सोही स्थानमा रगत लतपतिएको अवस्थामा भेटिएको छ । सोही घरसँगै रहेको रेशम चेपाङको पसल फोरेर सामान लुटिएको सोही गाउँका प्रदीप श्रेष्ठले जानकारी दिए । राति घटना भएपछि छिमेकीले प्रहरीलाई खबर गरेको तर प्रहरी घटनास्थल पुग्न ढिलाइ हुँदा गाउँवासीेले घटनास्थलको सुरक्षा गरेर राखेकोे र प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यायलले जानकारी दिएको छ । केही दिनदेखि लक्ष्मण चेपाङ र उनका भाइलाई भोट नहालेमा मार्ने धम्की आइरहेकाले सोही आधारमा हत्या भएको मृतकका भाइ लालबहादुर चेपाङले बताए । update......................... 18-year-old Arjun Budhathoki,permanent resident of Dang but living at in-laws' place at Majhimtar of Rorang rural municipality in Dhading has been arrested after 12 days of the incident. Budhathoki has accepted the crime. धादिंगको बेनीघाट रोरांग गाउँपालिकाको मझिम्टार स्थित शंखादेवी माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गरि फर्केका लक्ष्मण चेपांगको हत्या गरेको आरोपमा प्रहरीले दांग घर भइ पिपलडाँडामा घर ज्वाईं बस्दै आएका १८ वर्षीय अर्जुन बुढामगरलाई घटना भएको १२ दिन पछी सोहि ठाउँबाट पक्राउ गरेको छ। बुढाथोकीले चेपांग को हत्या आफैले गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth unknown
Total Killed 1
INSEC , National/Online Media , Local Newspaper - Chitwan , Local Newspaper - Parsa

0 Comments