29-year-old Dinesh Raut from Kumakhmalika rural municipality has been arrested in possession of carrying Khukuri in the election booth.
Police are further investigating the case.
कुमाख मालिका गाउँपालिका–३ स्थित मावि गुर्दासे मतदान केन्द्रमा भोट हाल्न आएका सोही ठाउँ बस्ने २९ वर्षीय दिनेश रावतलाई २ थान खुकुरी सहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।