Incident Reports

पर्बतमा बुथ कब्जाको प्रयास गरेपछि हवाई फायर

2017-05-14

Gandaki, Parbat, Phalebas, Ward 3

नेपाली कांग्रेसका कार्यकर्ताहरुले बुथ कब्जाको प्रयास गरेपछि पर्वत जिल्लाको शंखरपोखरी गाविसमा अवस्थित महादेव प्रावि मतदान केन्द्रमा हवाई फायर भएको छ । अन्य राजनीतिक दलका कार्यकर्ता तथा एजेण्टहरुले असन्तुष्टि जनाएर आक्रोसित भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड हवाई फायर गरेको हो । थप सुरक्षाका लागि आर्मी, शसस्त्र प्रहरी र जनपथ प्रहरीको टोली त्यहाँ जादै छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Other violent form
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Reports