Incident Reports

Janakput Today: CA member's home padlocked by his own brother

2017-05-14

Madhes, Mahottari, Loharpatti

Rastriya Janata Party's CA member Dharmendra Shah's ancestral home in Loharpatti of Mahottari district was padlocked by his youngest brother Dr Dhirendra Shah. According to Dhirendra, he was compelled to do so as Dharmendra started to sell, and transfer Dhirendra's property illegally . He also accused Dharmendra misutilizing his political power and threatening him not to open his mouth against his frauds. राजपा नेपालका सांसद धर्मेन्द साहको घरमा तालाबन्दी गरिएको छ । सांसद साहको पुख्र्यौली घरमा महोत्तरी, लोहारपट्टीमास्थित घरमाआइतबार उनका आफ् नै भाई डा धिरेन्द साहले तालाबन्दी गरेका हुन् । सांसद साहले भाईको आंशमा परेको सम्पत्ति जालझेलगरी बिक्रीवितरण र आफन्तको नाउँमा नामसारी गर्न थालेपछि डा साहले उनको घरमा ताला लगाएको बताएका छन् । साहले राजनीतिक शक्तिको धाक लाउँदै कान्छो भाई धिरेन्दलाई आफूविरुद्ध बोले ठाउँ लगाइदिने लगायत धम्की दिएको उनको आरोप छ । सांसदको पद खरिद गर्न लिएको ऋण पर्छयौट गर्न आफ् नो हिस्सामा परेको केही जमिन बेचेको र धमाधम आफन्तको नाउँमा पास गराउन थालेपछि बाध्य भएर घरमा ताला लगाएको डा धिरेन्दले टुडेलाई बताए । कुटपिट गर्ने आरोपित पक्राउ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Local Newspaper - Dhanusha

0 Comments