Incident Reports

सांसद साहको घरमा ताला

2017-05-14

Madhes, Mahottari, Loharpatti

राजपा नेपालका सांसद धर्मेन्द साहको घरमा तालाबन्दी गरिएको छ । सांसद साहको पुख्र्यौली घरमा महोत्तरी, लोहारपट्टीमास्थित घरमाआइतबार उनका आफ् नै भाई डा धिरेन्द साहले तालाबन्दी गरेका हुन् । सांसद साहले भाईको आंशमा परेको सम्पत्ति जालझेलगरी बिक्रीवितरण र आफन्तको नाउँमा नामसारी गर्न थालेपछि डा साहले उनको घरमा ताला लगाएको बताएका छन् । साहले राजनीतिक शक्तिको धाक लाउँदै कान्छो भाई धिरेन्दलाई आफूविरुद्ध बोले ठाउँ लगाइदिने लगायत धम्की दिएको उनको आरोप छ । सांसदको पद खरिद गर्न लिएको ऋण पर्छयौट गर्न आफ् नो हिस्सामा परेको केही जमिन बेचेको र धमाधम आफन्तको नाउँमा पास गराउन थालेपछि बाध्य भएर घरमा ताला लगाएको डा धिरेन्दले टुडेलाई बताए । कुटपिट गर्ने आरोपित पक्राउ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Local Newspaper - Dhanusha

0 Comments

Related Reports