Incident Reports

नक्कली पेस्तोल देखाएर लूटपाट गर्ने पक्राउ

2017-04-26

Lumbini, Banke, Nepalgunj

पूर्व-पश्चिम राजमार्गअन्तर्गत रोहिणी खोलानजिक बसेर लूटपाट गर्ने तीन जनालाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ। नक्कली पेस्तोल देखाएर बस, ट्रकसंग पैसा असुल्नुका साथै मोटरसाइकलमा रहेकालाइ लूटपाट गरिन्थ्यो। धेरै दिनदेखि यस्तै खालको उजुरी आएतापनि प्रहरीले उनीहरुलाई पक्राउ गर्न सकेको थिएन। राप्तीसोनारीका सुनिल रावत, हिमाल केसी र इश्वर डाँगीलाइ प्रहरीले नक्कली पेस्तोलसहित नियन्त्रणमा लिएको छ। एकजना फरार रहेका छन्। कोहलपुरक डी.एस.पी सुरेश काफ्लेका अनुसार धेरै लामो समयदेखि रोहिणीखोलामा बसेर यी युवाहरुले पैसा असुल्छन् भनेर सूचना आएपनि जाँदा भाग्ने गरेका थिए। 'उजुरी धेरैको आएपनि यिनीहरुको धन्दा त्यहि रहेको देखिन्छ', डी.एस.पी काफ्लेले भन्नुभयो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Robbery
Weapons Small arms
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Local Newspaper - Banke

0 Comments

Related Reports