Incident Reports

लूटपाट बाट ३ जना घाइते

2017-05-19

Bagmati, Chitawan, Bharatpur, Ward 10

गत जेठ ४ गते राति भरतपुर महानगरपालिका वडा नं २५ शुक्रनगर चितही भन्ने स्थानमा खुन डाँका गरेको अभियोगमा संलग्न तीनमध्ये दुई जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानेको छ । पक्राउ पर्नेमा नवलपरासी मध्यविन्दु-१० अरुणखोला बस्ने वर्ष २१ का लक्ष्मण परियार र सोहि ठाउँका वर्ष २० का नारायण विक रहेको प्रहरीले जानकारी दिएको छ ।पर्वत घर भई दिव्यनगर ससुरालीमा बस्दै आएका कृष्ण शाही ठकुरी भने फरार रहेको प्रहरीले बताएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Robbery
Weapons Small arms
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 8
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 3
Other Sources , Local Newspaper - Chitwan , Local Newspaper - Dhanusha , Local Newspaper - Kaski

0 Comments

Related Reports