Incident Reports

नौकुण्ड गाउँपालिकास्थित यार्सामा खुकुरी प्रहार

2017-05-18

Bagmati, Rasuwa, Naukunda, Ward 1

RSS नौकुण्ड गाउँपालिकास्थित यार्सामा पनि गए राति खुकुरी प्रहार हुँदा एक युवक घाइते भएकामा ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने दुई व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । घाइते र दोषीको नाम ठेगाना नखुलेको बताइएको छ । पक्राउ परिसकेकाहरुलाई आज साँझसम्ममा सदरमुकाम ल्याइने प्रहरीले जनाएको छ । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments

Related Reports