Incident Reports

ललितपुरमा ग्याङ फाइट, १० जना पक्राउ

2017-05-20

Bagmati, Lalitpur, Lalitpur, Ward 17

ललितपुरमा युवाहरुको २ समूहवीच ग्याङ फाइट भएको छ। १० जना पक्राउ परेका छन भने ४ जना घाइते भएका छन्। ललितपुर १७ त्यागलमा धारिलो हातहतियारसहित २ समूहवीच हानाहान हुदाँ राकेश देउला, राका देउला, उरेन देउला र मचाभाइ देउला घाइते भएका छन्। ग्याङ फाइटका क्रममा एक पक्षले अर्को पक्षको घरमा समेत तोडफोड गरेको ललितपुरका डिएसपी इश्वर कार्कीले बताए। के कारणले झगडा परेको यस विषयमा अनुसन्धान भइरहेको उनले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Secondary Form Vandalism
Weapons Sharp weapon , Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 12
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 4
Youth Injured 4
National/Online Media , Local Newspaper - Rupandehi

0 Comments

Related Reports