Incident Reports

Electoral education disrupted

2017-05-19

Sudurpashchim, Baitadi, Sigas, Ward 2

Biplov cadres have obstructed a electoral education program of Sigas rural municipality in Baitadi. According to the election office, around 10/12 cadres of Biplov obstructed the program on Friday by warning them not to conduct any kind of electoral activities again. Following the incident, the security has been tightened up. दक्षिणपूर्वी क्षेत्रको सिगास गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी (विप्लव) का कार्यकर्ताले मतदाता शिक्षा सञ्चालन नगर्न चेतावनी दिएका छन् । शुक्रबार दिउँसो सिगास– २ गाजरीमा मतदाता शिक्षा कक्षा चलिरहेका बेला १०/१२ जनाको समूहमा आएका कार्यकर्ताले मतदाता शिक्षा सञ्चालन गरे कालिकोटको जस्तै घटना हुन सक्ने भन्दै चेतावनी दिएको निर्वाचन कार्यालयले जनाएको छ । उक्त घटनापछि जिल्लाभर सुरक्षा व्यवस्था चनाखो बनाएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक आचार्यले बताए । यस्तै ताप्लेजुङमा नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य राजकुमार चुडाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आठराई त्रिवेणी गाउँपालिकाको साविकको हाङपाङस्थित घरबाटै पक्राउ गरेको हो । सादा पोसाकका प्रहरीले बिनापुर्जी पक्राउ गरेको भन्दै माओवादीले आपत्ति जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Threat/intimidation
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments