Incident Reports

गुन्डागर्दी आरोपमा पक्राउ

2017-05-13

Lumbini, Dang, Ghorahi, Ward 15

घोराही उपमहानगर १५ सहिदगेट नजिक धाकधम्की दिई सर्वसाधारणलाई त्रसित बनाएको आरोपमा प्रहरीले बुधबार बेलुका घोराही १० का हेमन्त बस्नेतलाई पक्राउ गरेको छ । बस्नेतविरुद्ध केही सार्वजनिक अपराध शीर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
National/Online Media

0 Comments

Related Reports