Incident Reports

ज्यान मारेको मुद्दामा कैद सजाय पुरा गरेर फर्केका व्यक्ति माथि स्थानीयको आक्रमण

2017-05-21

Sudurpashchim, Achham, Mellekh, Ward 6

ज्यान मारेको मुद्दामा २० बर्ष कैद सजाय भोगेर केहि महिना अघि मात्र घर फर्केका अछामको मल्लेख गाउँपालिका ६ शोडसाका डिल्ली विक स्थानीयको आक्रमणमा परी घाइते भएका छन्। जेठ ७ गते आइतबारका दिन साँझ ५:३० बजे तिर गाउँकै चिया पसलमा गफ गरेर बसिराखेको उनलाई स्थानीय केहि युवाहरुको समुहले आक्रमण गरेको प्रहरीको भनाइ छ। उनी घाइते भएपछी उपचारका लागि धनगढी लागिएको मेल्लेख प्रहरीले जानकारी दिएको छ। उनलाई लाठि र ढुंगामुढाको प्रहार गर्दै लखेटिएको थियो। उनी भागेर ज्यान जोगाउन सफल भएका हुन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Direct Report

0 Comments