Incident Reports

Chairman of Nepal Kumal Sangh attacked

2017-05-23

Bagmati, Dhading, Nilakantha, Ward 8

Thakur Kumal, the general secretary of Nepal Kumal Sangh, sustained serious injuries in an attack at Nilkantha Municipality-8 on Tuesday. Two assailants slashed Kumal with a Khukuri while he was returning home on his motorcycle. He suffered deep cut injuries in his neck and the arms. Seriously injured Kumal was airlifted to Kathmandu for further treatment following a primary treatment at Dhading District Hospital. According to the witnesses, Ram Bahadur Tamang and Hemanta Duwadi had attacked Kumal with a Khukuri at around 10:30 am. Both Tamang and Duwadi are on the run. Police said Kumal and Tamang had fallen out after they both decided to run for the post of ward chairperson of Nilkantha Village Council-8 from the Nepali Congress in the local election held on May 14. The NC had nominated a third person for the post. नेपाली कांग्रेस निकट नेपाल कुमाल संघका महासचिवमा ठाकुर कुमाल माथि खुकुरी आक्रमण भएको छ । कुमालका दुवै हात, खुट्टा र गर्धनमा खुकुरी प्रहार गरिएको छ । प्रहार भए लगत्तै सदरमुकामस्थित जिल्ला अस्पतालमा प्राथमिक उपचार गराई घाइतेलाई उपचारार्थ सेनाको हेलिकप्टरमा राजधानी स्थित ग्राण्डी अस्पताल पुर्‍याइएको छ । मंगलबार बिहान साढे १० बजे अस्पतालबाट एकजना वृद्धा विरामी र कुकुरले टोकेको बालकलाई मोटरसाइकलमा राखेर घर तर्फ जाँदै गर्दा नीलकण्ठ ८ ससाह देउराली स्थित माध्यमिक विद्यालको ढोकैनिर मोटसाइकल रोकेर छिमेकी रामबहादुर तामाङ र हेमन्त दुवाडीले खुकुरी प्रहार गरेको घाइते तथा प्रत्यदर्शीहरुले बताएका छन् । दुवैजना नेपाली कांग्रेसका कार्यकर्ता रहेको र निर्वाचन अगावै जनजातीबाट वडानं ८ को सदस्यमा उम्मेदवारी टिकट कसले पाउने भन्ने विषयमा दुवैको भनाभन भएको थियो । दुवैजनाले टिकट नपाए पछि रामबहादुर तामाङ नेकपा एमालेबाट वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका आफ्ना ससुरा शालिकराम दुवाडीको प्रचारमा हिँडेका थिए । शालिकराम पराजीत भए पछि उनीहरुबीच वैमनस्यता झनै बढेको प्रहरीले प्रारम्भिक अध्ययनपछि बताएको छ । आक्रमण लगत्तै मोटरसाइकलमा मुरली भन्झ्याङ तिर भागेका आक्रमणकारीहरुको खोजतलास भैरहेको प्रहरीले जनाएको छ । खुकरी प्रहार द्वारा सख्त घाइते नेपाल कुमाल संघका महासचिव ठाकुर कुमालको प्राथिमिक उपचार पछि थप उपचारका लागी राजधानी लगिँदै
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , Local Newspaper - Chitwan

0 Comments