Incident Reports

मधेसी मोर्चाद्वारा नगरपालिका र गाउँपालिकामा तालाबन्दी

2017-04-03

संयुक्त मधेसी मोर्चाले जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिकाहरुमा तालाबन्दी गरेको छ । संबिधान संसोधन नगरी चुनाब गराउन खोजेको भन्दै जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिकामा मोर्चाले तालाबन्दी गरेको हो । जिल्लाका पाल्हिनन्दन गाउँपालिका , सरावल गाउँपालिका, प्रतापपुर गाउँपालिका , त्रिबेणीसुस्ता गाउँपालिका र रामग्राम नगरपालिकामा तालाबन्दी गरेको मोर्चा घटक फोरम गणतान्त्रिकका जिल्ला अध्यक्ष्य रबिन्द्र यादवले जानकारी गराए । मोर्चाले जबरजस्ती ताला खोलेर काम गर्ने कर्मचारीलाई कारवाही गरिने चेतावनी दिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Rupandehi

0 Comments

Related Reports