Incident Reports

काँग्रेस जिल्ला पार्टी कार्यालयमा तालाबन्दी

2017-05-25

Sudurpashchim, Kailali, Dhangadhi

३ जना सांसदको रोहबरमा काँग्रेस कैलालीले धनगडी उपमहानगरपालिका का २१ वोड़ाका लागि छानिने वडाध्यक्ष र सदश्यको उम्मेदवारीमा चरम असन्तुष्टि देखिएको छ। उम्मेदवार छनोटमा जित्ने र राम्रा व्यक्ति भन्दा अफुनिकटलाइ प्राथमिकता दिएको भन्दै असन्तुष्ट कार्यकर्ताले काँग्रेस जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् भने पार्टी कार्यालयमै रिले अनसन पनि सुरु गरेका छन्। अधिकांश कार्यकर्ताले पार्टी सभापति र सांसद पुस्करनाथ ओझाले अफुनिकट व्यक्तिलाइ मात्रै उम्मेदार छानेको आरोप लगाएका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Election-related incident
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports