Shukra Bahadur Ghale, a candidate of Congress, has been accused of beating a woman residing in Kispang Rural Municipality-1, Bhalche. He has been accused of beating her with the help of other cadres.
As per CPN-MC, Nuwakot, 24-years-old Manjumaya was beaten because she didn't cast her vote to NC candidate Ghale.
CPN-MC organized a press release and gave this information that was directed by Hiranath Khatiwada, chairperson of CPN-MC.
जिल्लाको किस्पाङ गाउँपालिका बडा नम्बर १ भाल्चेकी एक महिलालाई सोहि बडाबाट स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट अध्यक्षका उम्मेदवार बनि पराजित भएका शुकबहादुर घलेले कार्यकर्ता लगाएर कुटपिट परेको आरोप लागेको छ।
बुधबार राती २४ वर्षीया मञ्जुमाया घलेलाई शुकबहादुरका कार्यकर्ताले कांग्रेसलाई मत नदिएको भन्दै कुटपित गरेको नेकपा माओवादी केन्द्र नुवाकोटले आरोप लगाएको छ ।
माओवादी केन्द्र नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले आज एक विज्ञप्ति जारी गर्दै भोट नपाएको र माओवादीको पक्षमा प्रचार गरेकै कारण शुकबहादुर ज्यान लिने मनसाय लिएर कुटपिटमा उत्रिएको भन्दै आपत्ति जनाएका छन् ।