Incident Reports

कांग्रेसका पराजित उम्मेदवारले घरमा सुतिरहेकी महिलालाई कुटपिट गरेको आरोप

2017-05-24

Bagmati, Nuwakot, Kispang, Ward 1

जिल्लाको किस्पाङ गाउँपालिका बडा नम्बर १ भाल्चेकी एक महिलालाई सोहि बडाबाट स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट अध्यक्षका उम्मेदवार बनि पराजित भएका शुकबहादुर घलेले कार्यकर्ता लगाएर कुटपिट परेको आरोप लागेको छ। बुधबार राती २४ वर्षीया मञ्जुमाया घलेलाई शुकबहादुरका कार्यकर्ताले कांग्रेसलाई मत नदिएको भन्दै कुटपित गरेको नेकपा माओवादी केन्द्र नुवाकोटले आरोप लगाएको छ । माओवादी केन्द्र नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले आज एक विज्ञप्ति जारी गर्दै भोट नपाएको र माओवादीको पक्षमा प्रचार गरेकै कारण शुकबहादुर ज्यान लिने मनसाय लिएर कुटपिटमा उत्रिएको भन्दै आपत्ति जनाएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
National/Online Media

0 Comments

Related Reports