Incident Reports

राजपाका कार्यकर्ताले निर्वाचन सामग्री जलाए

2017-05-27

Madhes, Saptari, Bode Barsain

राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरूले सप्तरीको बलान विहुल गाउँपालिकामा जेठ १३ गते निर्वाचन शिक्षासम्वन्धी प्रचार-सामग्री जलाएका छन् । चनही मल्हनियास्थित जनता राष्ट्रिय प्राथमिक विद्यालयमा आयोजित कार्यक्रम बिथोल्दै उनीहरूले प्रचार-प्रसार सामग्रीमा आगो लगाएर जलाएका हुन् । राजपाका दुखी यादव, रामप्रसाद यादव, विशेश्वर यादवसमेतका स्थानीय कार्यकर्ताहरूले निर्वाचनसम्बन्धी प्रचार-प्रसार सामग्री जलाएको राजपा सप्तरीका अध्यक्ष मण्डलका सदस्य रामप्रित यादवले दावी गरे ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Election-related incident
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
INSEC , Local Newspaper - Saptari

0 Comments

Related Reports