Incident Reports

माओवादी कार्यकर्ताद्वारा पत्रकारमाथि कुटपिट

2017-05-29

Lumbini, Arghakhanchi, Malarani

अर्घाखाँचीको मालारानी गाउँपालिका–८ हंसपुरमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले सञ्चारकर्मीलाई कुटपिट गरेका छन् । सदरमुकाम सन्धिखर्क आउँदै गर्दा पत्रकार कृष्णप्रसाद पाण्डेलाई माओबादी केन्द्रका कार्यकर्तले कुटपिट गरेका हुन् । खस्यौली एफ एम, लुम्बिनी टेलिभिजन, बुलन्द साप्ताहिक, सूूर्योदय एफएम र अर्घाखाँची टाइम्स लगायतका मिडियामा कार्यरत पाण्डेको अनुुहार र टाउकोमा चोट लागेको छ । उहाँलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचार गरी थप उपचारका लागि बुटवल रिफर गरिएको छ । घट्नाको विषयमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुुभयो । नेपाल पत्रकार महासंघ, प्रेस चौतारी, बुलन्द राष्ट्रिय साप्ताहिक र अर्घाखाँची टाइम्स लगायतका सञ्चार माध्यमले घटनाको विरोध गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 6
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media , Local Newspaper - Rupandehi

0 Comments