Incident Reports

No translation available.

2017-05-26

Province 1, Jhapa, Arjundhara, Ward 5

झापाको अर्जुनधारामा एक युवाले आफ्नै भाउजुलाई कुटपिट गरेका छन्|घरायसी जग्गा विवादको विषयलाई लिएर अर्जुनधारा नगरपालिका-६ स्थित मुखिनी गाउँकी एक महिलालाई उनकै देवर दिवाकरलाल चौधरीले कुटपिट गरेका हुन् | आफ्नै श्रीमानसंग उभिरहेको अवस्थामा दिवाकरलालले एक्कासी कुटपिट गरेको बताइएको छ |कुटपिटको क्रममा पिडित महिलाको बायाँ आँखाको डिल र ढाडमा निलडाम देखिएको स्थानीयले बताए| कुटपिट भएको विषयमा प्रहरी चौकी शनिश्चरेमा उजुरी परेको थियो| तर,यो विषयलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याएर मिलापत्र गरिएको छ| इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार दिवाकर लालले समजो उपस्थितिका बीच भाउजुको खुट्टा छोएर माफी मागेका थिए | भाउजुलाई आक्रमण गर्ने दिवाकरलाल कन्सल्टेन्सी संचालक हुन् | तीन वर्षयता उनले बिर्तामोडमा शैक्षिक कन्सल्टेन्सी संचालन गर्दै आएका छन् |
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth unknown
Total Injured 1
Female Injured 1
Local Newspaper - Jhapa

0 Comments

Related Reports