Incident Reports

राजपाका कार्यकर्ताद्वारा निर्वाचन कार्यालयहरूमा तालाबन्दी

2017-05-30

Madhes, Mahottari, Jaleswor

अनुसार राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचन कार्यालय महोत्तरी र निर्वाचन अधिकृतको कार्यालयहरूमा जेठ १६ गते घेराउ गर्दै तालाबन्दी गरेको छ । राजपाका जिल्लास्तरीय नेता कार्यकर्ताहरूले जलेश्वरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयको मुल ढोकामा तालाबन्दी गर्दै धर्ना दिएका थिए । जनसङ्ख्याको आधारमा स्थानीय तह बढाउनु पर्ने,सिमाङ्कनलगायतको टुङ्गो लगाउनु पर्ने एवम् संविधान संशोधन गर्नु पर्ने भन्दै स्थानीय तहको निर्वाचनलाई बिथोल्न महोत्तरीको १५ वटा निर्वाचन अधिकृतको कार्यालयहरूमा तालाबन्दी गरेको राजपा नेपालका प्रवक्ता कृष्णा सिंहलेले जानकारी दिए । यद्यपी सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूको टोलीले स्थितिलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
INSEC , Local Newspaper - Dhanusha

0 Comments

Related Reports