Incident Reports

धरानमा ग्यांग फाइट हुँदा ५ घाइते

2017-05-29

Province 1, Sunsari, Dharan, Ward 6

सुनसरीको धरान उपमहानगरपालिका-६ पानवारीस्थित चौकी डाँडामा भएको ग्यांग फाइटमा पाँच जना घाइते भएका छन् । घाइते हुनेमा सोही उपमहानगरपालिकाका प्रकाश कुँवर,बासु रिजाल,निराजन मगर,अशोक मगर र रोमन शाही रहेका छन् । उनीहरुबीच सामान्य वादविवाद भइ एक आपसमा झगडा हुँदा ग्यांग फाइट गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । घाइते उनीहरुको धरान स्थित विजयपुर अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 5
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 5
Local Newspaper - Jhapa

0 Comments

Related Reports