Incident Reports

अख्तियारद्वारा सेवाग्राही संघ घुस लिई रहेको अवस्थामा नापी कार्यालय बाराका दुई कर्मचारी रंगेहात पक्राउ T

2017-05-05

Madhes, Parsa, Birgunj

सेवाग्राहीसंग घुस लिई रहेको अवस्थामा आज दिउसो वाराको कलैयामा अख्तियार दुरपयोग अनुसन्धान आयोगको टोलीले दुई जना कर्मचारीलाई रंगेहात पक्राउ गरेको छ । अख्तियार दुरपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय हेतौडाबाट जीवन तमाङ्गको नेतृत्वमा खटिएको ओलीले वाराको कलैया स्थित नापी शाखा कार्यालयका अमिन प्रेम चन्द्र झा र कार्यालय सहायक नुर अहमदलाई सेवाग्राहीसंग १० हजार रुपैया लिई रहेको अवस्थामा रंगेहात पक्राउ गरेको छ ।
Local Newspaper - Parsa

0 Comments

Related Reports
Related Trend Analysis