Incident Reports

एक्स्काभेटरमा आगजनी

2017-05-29

नवलपरासीको मध्यबिन्धु नगरपालिकाको देवी मनकामना क्रसर उद्योग अगाडी रहेको जेसिभी एक्स्काभेटरमा सोमबार रति आगजनी भएको छ। आगजनीबाट एक्स्काभेटरको अघिल्लो भागको दुई चक्कामा क्षति पुगेको छ। आगजनी किन र कसले गराएको नखुलेको र घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक राजेश थापाले बताए। घटना स्थल नजिकै एनएन-आरएसवाई नाम गरेको पर्चा भेटिएको जनाइएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Local Newspaper - Chitwan

0 Comments