Incident Reports

दमौली बजारमा दिउँसै खुकुरी प्रहार, घाइतेको पोखरामा उपचार हुँदै

2017-06-05

Gandaki, Tanahun, Byas

दमौली बजारमा सोमबार(आज) दिउँसो एक युवकले काठमाडौका व्यवसायी अमृत कुमार चौलागाईलाई खुकुरी प्रहार गरेको छन् । व्यास ९ कलेस्ती बस्ने देव गुरुङले सोमबार दमौलीस्थित ओरेन्ज होम होटलमा खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइते चौलागाईको टाउकोमा चोट लागेको छ । खुकुरी प्रहार गर्ने युवकको खोजी भैरहेको र घाइते चौलागाईको दमौलीस्थित रत्नहरी अस्पतालमा सामान्य उपचारपछि पोखराको फेवासिटि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक बिजयराज पण्डितले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments

Related Reports