An unidentified group has attacked the contact office of Nepali Congress at Ghorahi Sub-metropolital-17 on Saturday night.
The group has vandalized the office and also seized the campaign materials. Nepali Congress of Ghorahi Sub-metropolitan 17 have shown their dissatisfaction about the same.
They have also said that they will release a press statement regarding the incident.
They have also demanded for strict action to be taken against what happened.
नेपाली काग्रेस घोराही उपमहानगरपालिका १७ को वडा कार्यालय माथि अज्ञात समुहले तोडफोड गरेको छ ।
शनिबार राती कार्यालय तोडफोड गर्नुका साथै चुनाब प्रचारका सामाग्री लुटि लगेको काग्रेस घोराहीले बताएको छ । घटना प्रति नेपाली काग्रेस घोराही उपमहानगरपालिका १७ ले घोर भ्रत्सना गरेको छ ।
उक्त अपराधिक कार्यले चुनाब प्रचार प्रसार गर्न पाउने अधिकारको हस्तक्षप गरेको आईतबार एक प्रेस बिज्ञप्ति जारी गरी बताए ।
काग्रेस घोराही १७ का निरज गौतमले जारी गरेको बिज्ञप्तिमा दोषिको पहिचान गरी कडा कारबाही गर्न माग गरिएको छ ।