Incident Reports

काग्रेसको सम्पर्क कार्यालयमाथि तोडफोड

2017-06-03

Lumbini, Dang, Ghorahi

नेपाली काग्रेस घोराही उपमहानगरपालिका १७ को वडा कार्यालय माथि अज्ञात समुहले तोडफोड गरेको छ । शनिबार राती कार्यालय तोडफोड गर्नुका साथै चुनाब प्रचारका सामाग्री लुटि लगेको काग्रेस घोराहीले बताएको छ । घटना प्रति नेपाली काग्रेस घोराही उपमहानगरपालिका १७ ले घोर भ्रत्सना गरेको छ । उक्त अपराधिक कार्यले चुनाब प्रचार प्रसार गर्न पाउने अधिकारको हस्तक्षप गरेको आईतबार एक प्रेस बिज्ञप्ति जारी गरी बताए । काग्रेस घोराही १७ का निरज गौतमले जारी गरेको बिज्ञप्तिमा दोषिको पहिचान गरी कडा कारबाही गर्न माग गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Other Sources

0 Comments

Related Reports