Incident Reports

CIAA arrests two Banke land survey officers red-handed with kickback

2017-06-07

Lumbini, Banke, Nepalgunj

The Commission for Investigation of Abuse of Authority has reportedly arrested two non gazetted officers at the Land Survey Office in Banke district while taking Rs 4,98,000 bribe from a service seekers on the pretext of verifying land for selling purpose recently. In a statement today, CIAA said, two non-gazetted class officers Maan Bahadur KC and Nar Bahadur Saru Magar were arrested with bribe on Monday. Acting on a tip-off, a CIAA team from an extended office in Kohalpur of Banke district apprehended the duo red-handed while they were taking bribe at a local meat shop in Dhamboji of Nepalgunj Sub-Metropolitan City. मालपोत कार्यालय बाँकेका खरिदारसहित एक लेखापढी व्यवसायीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मालपोत कार्यालयका खरिदार नरबहादुर सारूमगर र लेखापढी व्यवसायी सर्जु थापा छन् । कोहलपुरबाट खटिएको अख्तियारको टोलीले सोमबार राति साढे ९ बजे नेपालगन्जको एक रेस्टुरेन्टमा सेवाग्राहीसँग ४ लाख ९८ हजार घूस लिँदै गरेको अवस्थामा पक्राउ गरेको जनाएको छ । कार्यालयका सूचना अधिकारी निराजन शर्माका अनुसार काँरकादोस्थित जग्गा बिक्री प्रयोजनका लागि निर्णय प्रमाणित माग गरेका सेवाग्राहीलाई लामो समयदेखि काम रोकेर मागेको घूसको रकम बुझ्दै गर्दा उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis