Incident Reports

नया शक्तिका राप्ति गाउपालिकाका प्रमुख माथि आक्रमण

2017-06-05

Lumbini, Dang, Rapti, Ward 2

नयाँ शक्ति पार्टी नेपालको तर्फबाट दाङ देउखुरीको राप्ती गाउँपालिकाका प्रमुख पदका उम्मेदवार नन्दकुमार चौधरी र पार्टीका केन्द्रिय परिषद् सदस्य तथा राप्ती गाउँपालिका संयोजक होमप्रसाद शर्मा माथि सोमबार राति पौने १० बजेतिर हातपात भएको ईलाका प्रहरी कार्यालय गढुवाका प्रमुख एवं इनिस्पेक्टर रविन्द्र खड्काले जानकारी दिए । स्थानीयतहको निर्वाचन प्रचारप्रसारका क्रममा राप्ती गाउँपालिका—३ कटाहा नेकपा माओवादी केन्द्रका करिब ५० जना बढी नेता कार्यकर्ता तथा वाईसियलले हातपात गरि घाईते बनाएको नयाँ शक्ति नेपाल दाङले जानकारी दिएको छ । घाईते चौधरीलाई बाहिरी शरिरमा त्यस्तो कुनै चोटपटक भने देखिएको छैन, उहाँमाथि आक्रमण भएको भने सत्य नै हो।’ ईप्रका भालुवाङका प्रमुख खड्काले भने ‘म पौने १० बजेतिर राप्ती गाउँपालिका—३ कटाहा पुगेर उहाँको उद्धार गरेको हुँ ।’ तर उमेदवार चौधरीले अस्पताल जान नमानेर घरमै गएको प्रमुख खड्काले बताए । तर घाइते चौधरीले आँफुलाई पैंसा बाँडेको आरोप लगाउनु गलत भएको दाबी गरे । सोमबार राति भएको आक्रमण तथा हातपातको घटनाप्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाउँदै दोषीउपर कडा भन्दा कार्वाहीको माग गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons Unclear
Primary Cause Other political issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Naya Shakti
Actor 2 - Youth noyouth
Total Injured 1
Other Sources , National/Online Media

0 Comments

Related Reports