Incident Reports

अज्ञात व्यक्तिको खुकुरी प्रहारबाट पाँचथरमा एकको मृत्यु

2017-06-08

Province 1, Panchthar, Phidim, Ward 1

Meanwhile, the body of the deceased has been kept in the District Hospital for the postmortem, said police The investigation into the case is underway, informed police पाँचथरकाे फिदिम नगरपालिका–१ साब्राङमा शुक्रबार अज्ञात व्यक्तिको खुकुरी प्रहारबाट एकजनाको मृत्यु भएको छ । फिदिम नगरपालिका–१ साब्राङका अन्दाजी ५५ वर्षीय भीमबहादुर केरुङको खुकुरी प्रहारबाट ज्यान गएको हो । आफ्नै घरको बरन्डामा सुतिरहेका केरुङमाथि अज्ञात व्यक्तिले राति १ बजेतिर घाँटीमा खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते उनको उपचारको क्रममा जिल्ला अस्पताल पाँचथरमा मृत्यु भएको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Police website , Local Newspaper - Chitwan , Local Newspaper - Parsa , Local Newspaper - Panchthar , Local Newspaper - Jhapa

0 Comments

Related Reports