Incident Reports

राजपाको लाठी जुलुस प्रदर्शन

2017-05-28

Madhes, Parsa, Birgunj

राष्ट्रिय जनता पार्टी नेपालले आईतबार वीरगंजमा वृहत लाठी जुलुस निकाल्दै सरकारको विरोध गरेको छ । संविधान संशोधनको माग गर्दै राजपाले वीरगंजको घण्टाघर देखि सयौको संख्यामा लाठी जुलुस निकाली संविधान संशोधनको माग गरेको थियो । संविधान संशोधन विना कुनै पनि हालतमा मधेशमा निर्वाचन हुन नदिने र विना संशोधन आफुहरु चुनावमा सहभागी नहुने भन्दै विभिन्न नाराका साथ लाठी जुलुस नगरपरिक्रमा गरेको थियो । उक्त लाठी जुलुसमा स्थानीय नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments

Related Reports