Incident Reports

Armed gang kidnaps two in Dang

2017-06-09

Lumbini, Dang, Tulsipur

updated... A dead body of businessmen Raj Kumar Shrestha has been found after 21 days of abduction . Police discovered the dead body in jungle of Raije of Chattreshowri rural municipality-4 of Salyan district. Shrestha was abducted along with Rana Bahadur Gharti of Ghorahi. Two persons were kidnapped on their way to Salyan from Dang district on Friday night. An unidentified armed group kidnapped Raj Kumar Shrestha of Tulsipur and Rana Bahadur Gharti of Ghorahi, police said. Shrestha is the owner of Butwal Cloth Store in Tulsipur. Police said Gharti’s vehicle was travelling ahead of Shrestha’s when the kidnappers threw stones to stop it. The kidnappers then forced Gharti into Shrestha’s vehicle and drove away, according to Superitendent of Police Dhiraj Pratap Singh. Shrestha’s vehicle (Ba 12 Cha 1071) was found abandoned at Sheetal Bazaar in Salyan district. Gharti was travelling in a vehicle with an Indian licence number when he was kidnapped, said SP Singh, adding that an investigation was on. (PR) updated... अपहरणमा परेका व्यापारीको २१ दिनपछि शव फेला । राजकुमार श्रेष्ठको शव सल्यानको एक जंगलमा फेला परेको छ । गत जेठ २६ गते अपहरणमा परेका व्यापारी श्रेष्ठको शव २१ दिनमा सल्यानको छत्रेश्वरी गाउँपालिका ४ रैजेको जंगलमा फेला परेको उच्च प्रहरी श्रोतले बताएको छ । तुलसीपुरस्थित बुटवल वस्त्रालयका सञ्चालक राजकुमार श्रेष्ठ र घोराहीका रणबहादुर घर्ती शुक्रबार राति सल्यानबाट हतियारधारीको अपहरणमा परेका छन् । प्रहरीका अनुसार उनीहरू दाङबाट सल्यान जाँदै गरेका थिए । केही समयपछि घर फर्कन्छु भनेर तुलसीपुरबाट निस्किएका श्रेष्ठ रातभर सम्पर्कमा नआएको र उनी सवार बा१२च १०७१ नम्बरको गाडी सल्यानको रिमस्थित शितल बजारमा फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले बताए । उनका अनुसार घर्ती भारतीय नम्बर प्लेटको गाडीमा केही अघि थिए भने श्रेष्ठ छुट्टै गाडीमा केही पछाडि थिए । हतियारधारी समूहले गाडी रोकेर दुवै जनालाई अपहरण गरेको एसपी सिंहले बताएका छन् । एसपी सिंह अनुसन्धानका लागि सल्यानको कपुरकोट पुगेका छन् । घटनाबारे अनुसन्धान थाली अपहरितको खोजी गरिरहेको उनले जानकारी दिए । अपहरणकारीले श्रेष्ठलाई नै केन्द्रविन्दु बनाई सडकमा ढुंगा फालेर गाडी रोकेको प्रहरीले जनाएको छ । ढुंगा प्रहारबाट सुरुमा अगाडि रहेको भारतीय नम्बरको गाडी रोकिएको र त्यसमा सवार घर्तीले अपहरणकारीलाई चिन्छु भनेपछि पछाडिको गाडीमा रहेका श्रेष्ठसँगै उनलाई पनि अपहरण गरेको बुझिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Secondary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
Total Abducted 2
National/Online Media , Local Newspaper - Saptari , Local Newspaper - Sarlahi

0 Comments