Incident Reports

RJP-N cadres burnt tires in Siraha

2017-06-09

Madhes, Siraha, Golbazar

Cadres of Rastriya Janata Party did demonstration and burnt tyres in various places of highway to interrupt the election assembly for the second level election being conducted by CPN-UML in Golbazar, Siraha on Friday. They also said slogans like CPN-UML is an anti-Madhesh party. नेकपा एमालेले शुक्रबार सिरहाको गोलबजारमा आयोजना गरेको चुनावी सभाको विथोल्ने राष्ट्रिय जनता पार्टीको प्रयास असफल भएको छ । दोस्रो चरणमा हुन लागेको स्थानीय तहको चुनावका लागि चुनावी सभा आयोजना गरेको एमालेको कार्यक्रम विथोल्न राजपा कार्यकर्ताहरुले ठाउँ ठाउँमा राजमार्गमा टायर बाल्नुका साथै प्रदर्शन गरेका थिए । एमाले मधेस विरोधी पार्टी भएको भन्दै राजपा कार्यकर्ताले एमालेविरुद्ध नाराबाजीसमेत गरेका थिए । मधेसमा चुनाव लड्ने एमालेको नैतिक अधिकार नरहेको भन्दै अवरोध गर्न खोजे पनि उनीहरुको प्रयास भने असफल भएको छ । विरोधकाबीच एमालेले चुनावी सभा सम्पन्न गरेको छ । सडकमा वालिएको टायर प्रहरीले निभाएर राजपा कार्यकर्तालाई सडकबाट हटाएपछि स्थिति सामान्य बनेको थियो । यस्तै, एमालले सडक बत्तिको पोलमा झुड्याएको झण्डा स्थानीयले हटाइदिएका छन् । निर्वाचन आचारसंहिताविपरित हुने भन्दै सार्वजनिक स्थलको झण्डा प्रहरीकै उपस्थितिमा हटाइएका हो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Siraha

0 Comments