Incident Reports

सर्लाहीमा पुत्ला दहन र चुनावी सभा सँगसँगै

2017-06-11

Madhes, Sarlahi, Malangawa

सर्लाहीको मधुवन गोठमा पार्टी प्रवेश कार्यक्रम तथा चुनावी सभालाई सम्वोधन गर्न पुगेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पनि राजपा कार्यकर्ताको विरोधको सामना गर्नुपर्‍यो । राजेन्द्र महतोको चुनावक्षेत्र अन्तरगत पर्ने सो गाउँमा यादवले दर्जनौं कार्यकर्तालाई फोरममा प्रवेश गराउनुका साथै बाक्लो उपस्थितिवीच सभा सम्पन्न गरेका छन् । आफूले मधेसका मुद्दाहरु नछाडेको र प्राप्त अधिकारहरुलाई रक्षा गर्दै अघि बढ्नका लागि मधेसी जनताले निर्वाचनलाई उपयोग गर्न आवश्यक रहेको यादवले मन्तव्यका क्रममा बताए । फोरमले कार्यक्रम सुरु गर्ने बेलामा प्रहरी र राजपाका कार्यकर्तावीच केहीबेर झडप भए पनि उपेन्द्र यादवले कार्यक्रम सफल गरेका छन् । उनले कार्यक्रम गरिरहँदा केही टाढा रहेका राजपा कार्यकर्ताले उनको पुत्लासमेत बनाएर दहन गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Madhesi/Plains caste groups
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Madhesi/Plains caste groups
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Rautahat , Local Newspaper - Sarlahi

0 Comments

Related Reports